नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने
काठमान्डाैं१६फागुन०७७ / नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी...