धरानमा साकेला शिली सम्पन्न ।

मिलन चाम्लिङ्०६जेठ०७५/  किरात राई यायोक्खा सुनसरीको आयोजनामा बैशाख १७ गते बैशाखे पुर्णको दिनदेखि भुमि (जमिन)को पुजा गरि आफ्ना पित्रीहरुको सम्झना गर्दै धरान १४ स्थित रहेको बिजयपुर दरबारबाट नाच्न सुरु गरेको...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा०६जेठ०७५/ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको...

यसकारण देखिन्छ डरलाग्दो सपना

अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ । केही...

आजको राशिफल २०७५ ज्येष्ठ ०६

वि.सं. २०७५ ज्येष्ठ ०६ गते आइतबार तदनुसार ई. सं. २०१८ मई २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय...

पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर, ५ जेठ ०७५/ मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा...

राप्रपा पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने

काठमाडौँ०५जेठ०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई...

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

काठमाडौँ, ५ जेठ०७५/ महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन...

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी, मोरङ, ५ जेठ ०७५/ उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्...

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छःशंकराचार्य

चितवन, ५ जेठ ०७५/ श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई...

मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

काठमाडाैँ०५जेठ०७५/  सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।उक्त कर नयाँ...