जोशी हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि साधारण सेयर खुल्ला
काठमाण्डाै०८जेठ०७५/ जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ ८ गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि साधारण सेयर खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं...