बुटवल पावरले ४४ करोड लाभांश वितरण गर्ने
काठमाडौँ, ८ जेठ ०७५/ बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारणले सर्वसाधारण शेयरधनीको तर्फवाट दुई जना सञ्चालकहरुको प्रतिनिधित्व हुने व्यवस्था गर्दै सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने...