बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्धकाे मुद्दाको सुनुवाइ सोमबार

काठमाडौँ, १३ जेठ ०७५/ कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर...

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

चितवन, १३ जेठ०७५/ भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।  अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा...

उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

काठमाडौँ, १३ जेठ ०७५/ द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ ।  विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका...

१४ बर्षकी छात्राले याैन शिक्षाकाे परीक्षामा यस्ताे उत्तर लेखेपछि …..

एजेन्सी। पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै...

परीक्षाकाे उत्तर पुस्तीकामा विद्यार्थीले के लेखीन ? जस्ले गर्दा स्कुलबाट निकालीयाे

 परीक्षामा विद्यार्थीले प्रश्न पत्रको हल गर्न नसक्दा चिठ्ठी लेखेको, उत्तर पुस्तिकामा पैसा राखिदिएको घटनासम्म त हामीले सुनेकै छौँ । तर भारतको गुजरातका एक विद्यार्थीले उत्तर पुस्तिकामा यस्तो कुरा लेखे ।...

जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

काठमाडौँ१३जेठ०७५/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई...

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

काठमाडौँ१३जेठ०७५/ केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः...

बालकृष्ण ढुंगेललाई आममाफी नदिन सरकारलाई दवाव

काठमाडौं१३जेठ०७५/द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडाैमा बिरोध प्रर्दशन गरेका छन् । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा...

गायक शिव परियार दुर्घटनामा घाइते

काठमाडौं १३जेठ०७५/ गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट...

किडनी फेल हुन बाट बच्न के गर्ने ? पढेर सेयर गर्नुहोला

किडनी मानव शरिरकाे एउटा महत्वपूर्ण अ‌ंग हाे । तर हाम्राे अाफ्नै कारण र हाम्राे खानपाकाे अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाअाज सामान्य जस्तै बनेकाे छ । किड्नी फेल हुनु...