पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थाले सुन काण्डमा, मन्त्री पण्डित भन्छन् – कारबाही हुन्छ

काडमाडौँ १४जेठ०७५/ साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थालेका छन् । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयान अनुसार एमाले सांसद घनश्याम खतिवडाले...

‘सुन तस्करी’ स्वीकार्ने गाेरेले सुनका मालिक चिनेनन्

विराटनगर१४जेठ०७५/ हराएकाे भनिएकाे तस्करीकाे साढे ३३ किलो सुन कसकाे हाे भन्ने खुल्न सकेकाे छैन । सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको...

काठमाडौं उपत्यकामा रगतको अभाव

काठमाडौं१४जेठ०७५/ उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा...

सुन तस्करी र हत्या मुद्दा : ‘ठूला नेता पक्रिए पर्दाफास’गोरेलाई थुनामा राख्न आदेश

विराटनगर १४जेठ०७५/ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला...

नक्कली छोरा बनाएर मिर्गौला तस्करी !

काठमाण्डाै१४जेठ०७५/  भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार...

गोरे पुर्पक्षका लागि कारागार चलान

विराटनगर१४जेठ०७५/ सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै...

आजको राशिफल २०७५ ज्येष्ठ १४

वि.सं. २०७५ ज्येष्ठ १४ गते सोमबार तदनुसार ई. सं. २०१८ मई २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

क्षेत्राधिकार बाहिर गई निर्माण व्यवसायीमाथि धरपकड गरेको आरोप

काठमाडौं१३, जेठ ०७५/ गृह प्रशासनले क्षेत्राधिकार नरहेको विषयमा प्रवेश गरी निर्माण व्यवसायीमाथि धरपकड गरिरहेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । काठमाडौं, जेठ १३ । गृह प्रशासनले क्षेत्राधिकार नरहेको...

गोरेको बयान : प्रहरी सेटिङको नाइके श्याम खत्री, गोविन्द निरौला निर्दोष

काठमाडौँ १३जेठ०७५/  चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बायनमा प्रहरी सेटिङको मुख्य नाइके श्याम खत्री भएको खुलासा गरेका छन् । ३७ पन्ने लामो बयानमा गोरेले खत्रीले ड्राइभर र...

पार्टी एकता असाधारण र बहुआयामिक – अध्यक्ष दाहाल

काठमाडौँ, १३ जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण...