सवारीमा सरकारले बढायो सडक कर, बाईक देखि कार सम्मकाे कर (हेर्नुहोस्)
काठमाडौं१६जेठ०७५/ सरकारले ठुलो सीसी भएका बाइकको सडक कर बढाएको छ । कुनै पनि सवारी साधन खरिद गर्दा सडक दस्तुर भन्सार तिरेर भित्र्याउने गरीन्छ । त्यो कर सवारीको इन्जिन क्षमताका आधार...