दुई सातामै नेकपाको नाम परिवर्तन

काठमाडौं१७जेठ०७५/ गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको खबर आजको नागरिक दैनिकले छापेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन...

आजको राशिफल२०७५ ज्येष्ठ १७

वि.सं. २०७५ ज्येष्ठ १७ गते बिहीबार तदनुसार ई. सं. २०१८ मई ३१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

धर्मगुरु श्री निवासाचार्यलाई जेल चलान

 मोरङ१६जेठ०७५/ जिल्ला प्रशासन कार्यालय मोरङले आफैंलाई गोली हान्न लगाएर आतंक फैलाउने प्रयास गरेका श्री निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आज भएको बहसपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद...

बीपी राजमार्गले भार थेग्न नसक्ने थाहाँ हुदाँ हुदै किन दिर्इयाे ठूला सवारीसाधन गुडाउने अनुमती ?

काठमाडौं १६जेठ०७५/ सरकारले सोमवारबाट लागु हुने गरी बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन खुल्ला गरेसँगै स्थानियहरु चिन्तित छन् । काठमाडौंको पूर्वी नाका हुँदै तराई जोड्ने बीपी राजमार्गमा यसअघि यस्ता सवारी साधन...

यसकारण बाँयातर्फ फर्केर सुत्नु उत्तम

 एउटा भनार्इ छ ‘राती चाडै सुत्नुहाेस् बिहान चाडै उठ्नुहाेस्’ तर अाजभाेलीकाे व्यस्त जीवनशैलीले गर्दा हाम्राे सुत्ने र उठ्ने समय फरक छ । बिहान छिटाे उठेपनि राती अबेरसम्म बस्ने गर्छाै जसका...

संघीय बिद्यार्थी युनियनमा सेसेहाङ

मिलन चाम्लिङ,धरान१६जेठ०७५/संघीय विद्यार्थी युनियनको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेसनबाट सेसेहाङ चोङबाङको नेतृत्वमा एक्काइस जनाको नयाँ केन्द्रिय कार्यसमिति चयन भएको छ । महाधिवेसनले अध्यक्ष सेसेहाङ चोङबाङ,उपाध्यक्ष शर्मिला फत्र राजेश इवाहाङ,रुपक खड्का महासचिव...

गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, १६ जेठ ०७५/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन...

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज, १६ जेठ ०७५/बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको...

झापाबाट काठमाडौं आउँदै गरेको जिप काभ्रेमा दुर्घटना, ११ जना घाइते

काभ्रे१६, जेठ ०७५/ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा आज सुमो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट...

हेराै कुन प्रदेशले कति बजेट पाए ?

काठमाडौं१६जेठ०७५/  संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटले सातै प्रदेशलाई छुट्याएको बजेटको विश्लेषण हुन बाँकी छ । कतिपयले प्रदेशलाई कम बजेट दिइएको टिप्पणी गरेका छन् । प्रादेशिक सरकारको पहिलो अभ्यास...