जुत्ताले गर्दा भारतले खेलेन विश्व कप
काठमाण्डाै१८जेठ०७५/२४ जुनदेखि १६ जुलाईसम्म ब्राजिलमा भएको १९५० को विश्वकप विशेष कारणले चर्चित बनेको थियो । प्रत्येक ४ वर्षको अन्तरालमा हुने विश्वकप १२ वर्षपछि मात्र भएको थियो। दोस्रो विश्वयुद्धका कारण सन्...