आजको राशिफल २०७५ ज्येष्ठ १९

वि.सं. २०७५ ज्येष्ठ १९ गते शनिबार तदनुसार ई. सं. २०१८ जुन ०२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

दशैँअगावै मेलम्चीको पानी आउन कठिन !

काठमाडौँ १८जेठ०७५/ निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ । इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन । खानेपानी तथा सरसफाइ...

धरानमा एस एल टु तालिम संन्चालन

मिलन चाम्लङ,धरान,१८जेठ०७५/नेप्लिज युथ कम्युनिटी धरानले एसईई दिएर बसेको विद्यार्थीलाई लक्षित गर्दै विद्यार्थी नेतृत्व क्षमता बिकासको लागि धरान भानुचोक स्थित  धरान गोर्खा किचनको हलमा आज देखि तीन दिने क्षमता अभिबृदी तालिम...

एनएमबीलार्इ एफपीओ जारी गर्ने  स्वीकृति

काठमाडौं १८, जेठ ०७५ / नेपाल धितोपत्र बोर्डले एनएमबी बैंकलाई एफपीओ जारी गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले शुक्रबार बैंकलाई ३ सय ३३ रुपैयाँका दरले १ करोड १४ लाख...

सावधान ! साँझको समयमा यी ७ काम नगरौँ,जसले महासंकट निम्त्याउन सक्छ

शास्त्रहरुका अनुसार साँझको समयलाई विशेष समय भनिन्छ । साँझको समयलाई धार्मिक मान्यता अनुसार पनि निकै महत्वपूर्ण पनि मानिन्छ । साँझमा पुजा आजा लगाएतका काम गर्नका लागि उपयुक्त समय मानिन्छ तर...

नेपाल एक दिवसीय टिमको वरियतामा

काठमाडौँ१८जेठ०७५/अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय...

पाल्पामा दुर्घटनापरेका बाह्र जनाको सनाखत(नाम सहीत)

पाल्पा, १८ जेठ ०७५/ रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान...

विश्वकप २०१८ फुटबलको समय तालिका (नेपाली समयअनुसार)

काठमाडौं१८जेठ०७५/ विश्वकप २०१८ आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ । त्यति नै यसको रौनकले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको गफ सुरु हुन थालेको छ । को...

जुत्ताले गर्दा भारतले खेलेन विश्व कप

काठमाण्डाै१८जेठ०७५/२४ जुनदेखि १६ जुलाईसम्म ब्राजिलमा भएको १९५० को विश्वकप विशेष कारणले चर्चित बनेको थियो । प्रत्येक ४ वर्षको अन्तरालमा हुने विश्वकप १२ वर्षपछि मात्र भएको थियो। दोस्रो विश्वयुद्धका कारण सन्...

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो

सल्लेरी, सोलुखुम्बु १८जेठ०७५/ सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय...