एनएमबी बैंकको एफपिओ जेठ ३० देखि खुल्ने, कति र कहाँ गर्ने आवेदन ?

काठमाण्डाै२२जेठ०७५/ एनएमबी बैंक (NMB) ले यही जेठ ३० गतेदेखि थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने भएको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशनका लागि मंगलबार...

धरानमा तीनदिने इष्ट टुरिजम मार्ट हुने

धरान,२२जेठ०७५/  इटहरी - प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना...

बिहानै भूकम्पकाे धक्का

काठमाण्डाै२२जेठ०७५/ प्रदेश नम्बर सातमा आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ ।प्रदेश सातको पहाडी जिल्ला बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको...

दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर २२ जेठ ०७५/ कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् ।...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ, स्याङ्जा, २२ जेठ ०७५/ स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी...

थाहा पाइराखौं, सेक्सले अनुहार सुन्दर बनाउँछ !

शारीरिक सम्पर्कका बारेमा मानिसहरू खुलेर बहस गर्न चाहँदैनन् । कतिपय सेक्सबारेको समस्यासमेत बताउन नसक्दा गम्भीर रोगको सिकार पनि भइरहेका हुन्छन् । तर, शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक त छ नै,...

यौन-सपना किन देखिन्छ ?

निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ...

‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

गर्भवती हुनु एक महिला आमा बन्नु हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी...

के महिलाको महिनावारी हुनु पाप हो ?-दिपा बडाल

[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption] महिलाहरु महिनावारीहुदा पशुसरह संगै गोठमा रात बिताउनु पर्ने बाध्य किन ? के महिनावारी हुनु पाप हो ?यो बेलामा अरुलाई छुँदा पाप लाग्छ भने देवीहरुको...

एकीकरणले अझै कानुनी मान्यता पाएन

काठमाण्डाै२२जेठ०७५/  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन ।राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको...