फौजदारी अभियोग लागेपनि सांसद निलम्बन नहुने !
काठमाडौं२५जेठ०७५/ संसदको नियमावली मस्यौदा पारित गर्न दलहरुबीच सहमति भएको छ । सभामुख कृष्णबहादुर महराको प्रयासमा दलहरु मस्यौदा पारित गर्ने सहमतिमा पुगेका हुन् । मस्यौदामा फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन...