जाजरकोटमा भेटियो नून खानी

जाजरकोट २५जेठ०७५/ जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद...

सर्पको डसाइबाट महिलाको मृत्यु

पर्सा २५जेठ०७५/ सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ ।पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी...

प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

हेटौँडा २५जेठ०७५/ प्रदेश नं ३ को हीजाे बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा,...

आजको राशिफल२०७५ ज्येष्ठ २५

वि.सं. २०७५ ज्येष्ठ २५ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुन ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा) , काठमाण्डौ, नेपालमा...

म्याच फिक्सिङका अारोपी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापासहित सबै खेलाडीलार्इ सफाइ

काठमाण्डाै२४जेठ०७५/ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँचजना खेलाडीले राज्यविरुद्धको अपराधको मुद्दामा बिहीबार विशेष अदालतबाट सफाइ पाएका छन्।अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद...

एक अध्ययन भन्छ, मांसहारीकाे सेक्स जीवन सुखद्

एजेन्सी । अाजभाेलि मासु खान छाेड्नेहरू बढ्न थालेका छन् । स्वास्थ विज्ञानले पनि शाकाहारी भन्दा मांसहारीलार्इ बढि राेग लाग्ने बताउँछ । झन् ४० वर्ष कटेकाले तवस्तारै मासु छाेड्दा नै फाइदा...

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

काठमाडौँ, २४ जेठ ०७५/ निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद...

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौँ, २४ जेठ ०७५/माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको...

बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु

बर्दिवास, २४ जेठ०७५/ महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का...

नेकपासँग एकता गर्न लागेका हैनौँ : उपेन्द्र यादव

काठमाडौँ२४जेठ०७५/ संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तत्काल एकता हुने सम्भावना नरहेको पार्टी अध्यक्ष उपेन्द्र यादवले स्पष्ट पारेका छन् । दुई पार्टीबीच एकता हुने भन्दै विभिन्न सञ्चारमाध्यम...