डा. देवकोटा जिउँदै रहेको प्रमाण दिन परिवारले निकाले यस्तो विज्ञप्ति
काठमाडौं,२६ जेठ०७५/ वरिष्ठ न्युरो सर्जन डा. उपेन्द देवकोटाको मृत्युका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलिएपछि अन्नत देवकोटाका परिवार र उपचारत बाँसबारी न्युरो अस्पतालले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गर्नुपरेको छ । गएराति...