प्रतिनिधिसभा नियमावलीः राष्ट्रपति निलम्बन हुने, सांसद नहुने
काठमाडौं २६जेठ०७५/ सविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् । फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा...