गर्भवती महिलालाई किन हुन्छ वाकवाकी ?
गर्भवती भएका बेला महिलाहरूलाई वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानामा अनरुची समेत हुने गर्छ । चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’...