खाली पेटमा लिची खाँदा ज्यान नै जान सक्छ

​खाली पेटमा लिचि खानु जोखिमपूर्ण रहेको एक अध्ययनले देखाएको छ । भारतको विहारमा सयौँ बालबालिकाको थाहा नभएको रोगबाट ज्यान गएको घटनाको अनुसन्धान गर्ने क्रममा अमेरिका र भारतका वैज्ञानिकले खाली पेटमा...

सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

राजविराज, ३० जेठ ०७५/ पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय...

वर्तमान सरकार ५ वर्ष टिक्छः पुष्पकमल दाहाल

चितवन, ३० जेठ ०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका,...

२८ डिएसपीहरूको एसपीमा बढुवा, हेराै को-को परे ? (नामसहित)

काठमाडौं३०,जेठ ०७५/ गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो । यसअघिको बढुवा समितिले गरेको...

गुलियो खानाले मात्र हुँदैन मधुमेह, कीन हुन्छ त मधुमेह ? (हेराै )

‘चिनी रोग’ नेपाली समाजमा यसै भनिन्छ, मधुमेह अर्थात डाइविटिजलाई । नाम नै ‘चिनी रोग’ भनेपछि चिनी जोडिने नै भयो । आम धारणा के छ भने, चिनी खानेहरुलाई चिनी रोग लाग्छ।...

अरुण तेस्रोलाई लक्षित सकेट बम प्रहार

काठमाडौं३०, जेठ ०७५/संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रशासन...

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

काठमाडौं ३०जेठ०७५/  बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको स्रोतले जानकारी दिएको छ ।...

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

सिन्धुपाल्चोक, जेठ ३०—गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ...

सामुदायिक वनका अध्यक्ष नै वनमा डोजर लगाएर अबैध रुपमा ढुंगा उत्खनन्

काडमाडौं३०जेठ०७५/  गोदावरी नगरपालिका–७ को देविचौरको जुरेली डाँडा सामुदायिक वनका अध्यक्ष नै वनमा डोजर लगाएर ढुंगा उत्खनन् गरिरहेको खबर आजको नपाल समाचारपत्रले छापेको छ। समाचारका अनुसार वन अध्यक्ष आशिष भन्ने मान...

अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स

काठमाडौं३०जेठ०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन...