जापानमा भूकम्प, दुइको मृत्यु

टोकियो०३असार०७५/ जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ । सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको रहेको...

हस्तमैथुन सम्बन्धी भ्रम र तथ्यहरू

हस्तमैथुनका बारेमा अनुसन्धान नहुँदासम्म मानिसहरू हस्तमैथुनलाई रोगले रोग निम्त्यउँछ भन्ने कुरामा भ्रम पालेका हुन्थे । हस्त मैथुन गर्नेलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्थ्यो । समाजमा अहिले त्यो भ्रम विस्तारै कम हुदैगइरहेको...

बौद्ध स्तुप जाने सडक धान रोप्ने खेत बन्यो,जोरपाटी–थली–साँखु सडक पनि उस्तै

पूर्णप्रसाद मिश्र,काठमाडौँ, ४ असार ०७५/असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा मासिक हजारौँ...

विकास निर्माणमा कमसल सामग्री प्रयोग गरे १० बर्ष कैद

काठमाण्डाै०४असार०७५/ विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामान प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने आजको नयाँ पत्रिकामा खबर छ । नयाँ पत्रिकाको समाचार अनुसार आगामी...

नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रकमा ढुंगा खस्यो, चालकको मृत्यु

चितवन०४, असार ०७५/ नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट...

आयातीत पाउडरमा मख्खन घोलेर बेचिन्छ दूध, ताजा दूध नबिकेर सडकमा पाेख्छन् किसान

काठमाडाैं०४असार०७५/ सामान्यतया वैशाख, जेठ र असारमा दूधको उत्पादन घट्ने गर्मीका कारण दूध र दूधजन्य पदार्थकाे खपत बढ्ने गर्छ । बर्सेनी यही प्रवृत्ति देखिने गरेकाले उद्योगीले बजार माग धान्न पाउडर दूधको उपयोग...

कामचोर ठेकेदारलाई कारबाहीः गृह र भौतिक मन्त्रीबीच विवाद !

काठमाण्डाै०४असार०७५/  गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि...

पूर्वी नेपालमा भुकम्पकाे धक्का महसुस

इटहरी ०४असार०७५ / नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ ।हीजाे असार ०३ गते बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे ।  भुकम्पले के कती...

चौतर्फी दबावले घट्यो पेट्रोल-डिजेलको मूल्य , यस्ताे छ नयाँ मूल्य

काठमाडौं०४असार०७५/ सरकारले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ । नेपाल आयल निगम सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । चौतर्फी दबावपछि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ,...

ब्राजिल बराबरीमा, जर्मन पराजीत

काठमाडौं ०४असार०७५/ रसियामा जारी फिफा विश्वकप २०१८ अन्तर्गत अहिले समूह ‘ई’ का दोस्रो खेल जर्मनी र मेक्सिको बीच भएकाे खेलमा  पहीलाे हाफमा हर्भिङ लोजानोको गोलको मद्दतले मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध...