पेट्रोल पम्पमा सिलबन्दी
तनहुँ०७असार०७५/ जिल्ला प्रशासन कार्यालय तनहुँले आबुखैरेनीमा रहेको मीना आयल स्टोर्समा सिलबन्दी गरेको छ । बुधबार अनुगमनको क्रममा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि प्रशासनले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । बुधबार प्रशासनले आबुखैरेनीदेखि...