फोनमा भएको कुराकानीको आवाज रेकर्ड गर्ने प्रविधि छैन : टेलिकम
काठमाडौं११, असार ०७५/ ल्यान्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर...