धर्मगुरु श्रीनिवासचार्य भन्छन्, ‘प्रहरीले मेरो बद्नाम गरायो, मैले आफैंलाई गोली हान्न लगाएको हैन’
काठमाडौँ१२असार०७५/ २०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । मंगलबार पत्रकार सम्मेलन...