चितवनमा बस दुर्घटना एकको मृत्यु, घाइतेको संख्या १७ पुग्यो

चितवन, १७ असार०७५/ पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ...

गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

काठमाडाैँ१७असार०७५/ गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल...

विश्वकप : रसिया भर्सेस स्पेन र क्रोएसिया भर्सेस डेनमाकको भिड्न्त हुदैँ

काठमाडौं१७असार०७५/ रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । प्रिक्वाटरफाइनल खेलमा आयोजक राष्ट्र रुस विश्व विजेता स्पेनको प्रतिस्पर्धा गर्दैछ भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि हेर्न लायक हुनेछन् ।...

जीवनभर पुरुषहरुले गोप्य राख्नुपर्ने कुराहरु

 प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका...

विश्वकप : फ्रसले अर्जेन्टिनालाई ४- ३ र उरुग्वेले पोर्चुगललाई २-१ पराजीत

काभ्रे१७असार०७५/ गए राति रूसमा संन्चालन भइरहेकाे विश्वकप फुटबलकाे  प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । भने फ्रसले अर्जेन्टिनालाई ४- ३ गोल अन्तरले हराएको हो । यस जीतका...

आजको राशिफल २०७५ आषाढ १७

वि.सं. २०७५ आषाढ १७ गते आइतबार तदनुसार ई. सं. २०१८ जुलाई ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

फ्रान्सद्वारा अर्जेन्टिना ४-३ गोलले पराजीत

काठमाडौं१६असार०७५/ रुसमा जारी विश्वकप आजको खेलमा अर्जेन्टिनाको ३ गोल र फ्रान्सको ४ भएको छ। सेर्गियो अगुएरोले ९३ औँ मिनेटमा एक गोल हान्दा अर्जेन्टिनाको ३ गोल भएको हो । फ्रान्सले ४...

यौन सम्पर्क गर्नुस ‘हर्ट एट्याक’बाट जोगिनुस

यौन जीवनको प्रेम व्यक्त गर्ने तरिका, प्राकृतिक आवश्यकता मात्रै होइन, यो उपचारको पद्धति पनि हो । यौनमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । केही...

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त

काठमाडौँ १६असार०७५/ ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ ।शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका...

ह्याकर्सहरुबाट कसरी बचाउने आफ्नो पासवर्डलाई ?

 कलङ्कीका रनेश अधिकारीलाई लामो समयपछि विदेशबाट ईमेल आएको जानकारी भयो । ईमेल ठेगाना दिएको २–३ महिनापछि आएको इमेल खोल्न उनलाई धेरै गाह्रो भो । अरूले इमेलको पासवर्ड थाहा नपाऊन् भनेर...