बिश्वकपः क्वाटर फाइनलमा कुन टिमको भिडन्त कोसँग र कहिले ? (सूचीसहित)

काठमाडौं२०असार०७५/रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोचकता झन बढेकाे छ  । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए...

राष्ट्रियसभाको बैठक अवरोध

काठमाडौँ, २० असार ०७५/ राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध...

नाडेप लघुवित्तको आइपिओ बाँडफाँड

काठमाण्डाै२०असार०७५/नाडेप लघुवित्त(NADEP) को साधारण सेयर बुधबार बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कुल आवेदकमध्ये १९.७१ प्रतिशतले शेयर प्राप्त गरेका छन् भने...

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु

रसुवा२०असार०७५ / उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी...

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

काठमाडौं२०असार०७५/ सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए...

माेतिगडामा लागुअाैषध विरुद्धको एकदिवसीय अभिमुखिकरण सम्पन्न

रमिला बस्नेत उदयपुर ,असार २० / उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ माेतिगडामा लागुअाैषध विरुद्धको एकदिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । वडा नं ३ वडा कार्यालयको अार्थिक सहयोग र लागुअाैसध...

विश्वकपः कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्ड क्वाटर फाइनलमा प्रवेश

काभ्रे२०असार०७५/  इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त...

आजको राशिफल  २०७५ आषाढ २० 

वि.सं. २०७५ आषाढ २० गते बुधबार तदनुसार ई. सं. २०१८ जुलाई ०४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

विश्वकपः स्वीटजरल्याण्डलाई१-०ले हराउँदै स्वीडेन क्वाटरफाइनलमा

काठमाडौं१९असार०७५/  विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोश्रो...

सल्यानमा दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान, १९ असार ०७५/ सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख...