उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं२२असार०७५/  रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि फ्रान्सले शान्दार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले...

अपडेटः मुस्ताङमा भएकाे ट्रिपर दुर्घटनामा मृतकहुनेकाे संख्या १९ पुग्याे

बागलुङ, २२ असार ०७५/ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् । दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ...

निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २२ असार०७५/ सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको...

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

बनियानी, झापा, २२ असार०७५/ गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद...

अपडेटः मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु, १७ घाइते,घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै

मुस्ताङ२२असार०७५/ कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ । उक्त टिपर दुर्घटनामा...

श्रीमतीले ‘मेस्सीभन्दा राेनाल्डाे राम्राे’ भनेपछि श्रीमानले गरे डिभाेर्स, १६ वर्षे दाम्पत्य टुट्याे

काठमाण्डाै२२असार०७५/  स्टार खेलाडी लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरूकाे क्रेज कतिसम्म छ भने मत बाझिँदा श्रीमान-श्रीमतीबीच नै डिभाेर्स भएकाे छ । रसियामा जारी विश्वकप फुटबलकाे नकअाउट चरणबाटै अर्जेन्टिना र पोर्चुगल...

रोचक घटनाः श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्ध विच्छेद !

सुनसरी२२असार०७५/ समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल, २२ असार ०७५/ पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको देवदहमा गएराति बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५०८२ नम्बरको बसले...

सुन तोलामा ५७ हजार ८००

काठमाडौं२२असार०७५/शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...

हिन्दू धर्म र राजसंस्था पुनःस्थापना अभियान गोरखाबाट नेपालगञ्ज पुग्याे

काठमाडौं२२असार०७५/ निर्मलनिवास दुई दिनदेखि खाली छ । राजपरिवारका केही सदस्यबाहेक कोही छैनन् । दरबारका सदस्य र समर्थकको दलबलसहित पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपाल पुगेका छन् । नेपालगन्जको सोल्टी होटलको ‘स्विट...