आजको राशिफल २०७५ आषाढ २४

वि.सं. २०७५ आषाढ २४ गते आइतबार तदनुसार ई. सं. २०१८ जुलाई ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

चुम्बनबाट पनि सर्न सक्छ यौन रोग

नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप...

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

नमराज भट्ट, काठमाडौं, २३ असार ०७५/ नेपाल चिकित्सक संघले जुम्लामा अनसनरत डा. गोविन्द केसीले उठाएका जायज माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघको कार्यकारणी समिति, पदाधिकारी,...

विश्वकप फुटबल- इंग्ल्याण्ड भर्सेस स्वीडेन, को पुग्ला सेमिफाइनलमा ?

मस्को२३असार०७५/  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप...

यस्ता राेगबाट ग्रसित हुनुहुन्छ भने अाँप खान छाेड्नुहाेस्

अाजभाेली अाँपकाे सिजन नै छ । हाम्राे घरवरपर,बजारमा अाँप सहज रुपमा पाइन्छ । याे फल सबैलार्इ मनपर्ने फलमध्ये पनि पर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर,...

मुस्ताङ दुर्घटना : २० जनाको शव पोखरातर्फ

फलेवास२३पर्वत०७५/ हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल...

लघुकथा- सपना-सुशीला देउजा

[caption id="attachment_268" align="alignleft" width="246"] सुशीला देउजा[/caption] झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई...

अब श्वेत भैरव सधैंका लागि खुला

काठमाडौँ२३असार०७५/ बडादशैँका बेला मात्र सर्वसाधारणका लागि खुला हुने गरेको हनुमानढोका स्थित श्वेत भैरव अब सधैंका लागि खुला गरिएको छ । श्वेत भैरवका गुठियारलाई भोज भतेर गर्न खर्च नै नपुगेको भन्दै...

विश्वकपःफ्रान्स र बेल्जिय सेमिफाइनलमा भिडदै, कस्ले मार्ला बाजी ?

काठमाडौं२३, असार०७५/ उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको निझ्नी नोभ्गोरोद रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स रुसमा जारी विश्वकपको सेमिफाईनलमा पुग्ने...

बेल्जियम द्वारा ब्राजिल २-१ ले पराजीत

काठमाण्डाै२३असार०७५/ विश्वकपको सदाबाहार दाबेदार ब्राजिल युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको...