पेनाल्टीमा चुक्दा घरेलुु मैदानमै बाहिरियो रुस, इतिहास रच्दै क्राेएसिया पुग्याे सेमिफाइनमा !
काभ्रे२४असार०७५/ जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे...