नेपाली कामदार फर्काउन मलेसियामा शिविर

काठमाण्डाै२५असार०७५/  अवैधानीक तवरले मलेसियामा रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले धरपकड थालेपछि प्रभावित नेपालीलाई उद्धार गर्ने हेतु नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न...

चालु खर्चमा ब्रह्मलुट: एकै दिन १० अर्ब भुक्तानी !

 काठमाण्डाै२५असार०७५/ चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन्। कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालु बजेटमा विनियोजन...

‘सरकारलाई सन्तुष्टि मिल्छ भने कर्णालीमै मर्न तयार छु’ -डा. केसी

जुम्ला२५काठमाण्डाै०७५/ आठ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो मागप्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् । ‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ...

डा. केसीका मागप्रति प्रधानमन्त्री ओली कठोर

काठमाडौं २५ असार०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन् । नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको...

काठमाडौंको यौन बजार : दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु

राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन, यौनकर्मी...

आजको राशिफल २०७५ आषाढ २५

वि.सं. २०७५ आषाढ २५ गते सोमबार तदनुसार ई. सं. २०१८ जुलाई ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

महिनाबारी पछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार...

अमेरिका र चिन धनी देशको सूचीमा परेनन्, कुन देशले कसरी उछिन्यो ?

काठमाडौं २४असार०७५/ विश्वमा धनि देश भनेर अमेरिका र चिनलाई चिन्छि । विश्व बैंकका अनुसार यदि आकारमा हेर्ने हो भने पनि अमेरिका र चीन सबैभन्दा ठूलो अर्थ व्यवस्था भएका देश हुन्...

फुजेल हत्याकाण्डः अभियुक्त भनीएका छविलाल पौडेल कारागार चलान

काठमाडौं२४असार०७५/ अभियुक्त छविलाल पौडेल अदालतमा हाजिर भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ । फुजेल हत्याकाण्डका अभियुक्त उनी सर्वोच्च अदालतमा हाजिर भएका हुन् । २०७१ मा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप...

‘अनलाइन मिडियालाई व्यवस्थित गरिने ‘

काठमाडौं २४असार०७५/ सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री...