छोरी जन्मियो भने वार्षिक १० हजार भत्ता, २० वर्षसम्म बैंकमा रकम जम्मा हुने !

कलैया२६असार०७५/  प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले  १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ। गाउँपालिकाको गाउँसभाले आगामी...

जानकी मन्दिरमा पाँच करोडको लागतमा विद्युतीकरण गरिने

महेन्द्रनगर २६, धनुषा०७५/ जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि  पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर...

श्रमिकलाई सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छःप्रदेशसभा सदस्य पशुपति चौलागाईं

काठमाडौँ, २६ असार०७५/ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।...

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज २६असार०७५/ बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने...

विश्वकप फुटबलको सेमिफाइनलः फ्रान्स र बेल्जियम मध्ये को बलियो ?

काठमाडौं२६, असार ०७५/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे...

आजको राशिफल२०७५ आषाढ २६

वि.सं. २०७५ आषाढ २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुलाई १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

बराह कृषि उपज तथा पशुपालन उद्यघाटनसंगै सगरमाथा आरोही सहित बराहको १२ जना कृषक सम्मानित ।

मिलन चाम्लिङ,धरान२५असार०७५/  बराह ज्वेलरी इण्डष्ट्रीज प्राली "बराह ग्रुप" संचालन भएको २४ बर्षमा प्रवेश गरेसंगै व्यावसाय बिस्तार गर्दै बराह कृषि उपज तथा पशुपालन प्रा. लि ग्रामथान गाउपालिका ५ तेतरिया मोरङमा प्रदेश...

३८ किलो सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान, तीन जनालाई भने धरौटीमा छाड्न आदेश

मोरङ२५असार०७५/ ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका...

गंगामायाद्वारा अनशन तोड्न अस्वीकार

काठमाडौं२५असार०७५/ कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल पुगेका थिए । गंगामायालाई उनीहरुले अनशन तोड्न आग्रह गर्दा अस्वीकार गरेकी...

टेलिभिजन स्टारको बढेमानको स्तन !

एजेन्सी  २०७२ चैत १३, अमेरिकी टेलिभिजन स्टार ल्यान्सी वाइल्ड विश्वमै ठूलो स्तन भएकी महिलाहरुको सुचीमा ७ औं नम्बरमा पर्ने गर्छिन् । उनले आफ्नो स्तनको १२ औं पटक प्लास्टिक सर्जरी गरेकी छिन्...