भक्तपुरमा घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ२८असार०७५/ अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय भक्तपुरकानुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी...