सहमती अनुशार माग पूरा नभए पुन अनसन बस्छु भन्दै गंगामायाले अनसन तोडिन्
काठमाडौँ२८असार०७५/ सरकारले ०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । १७ वर्षे छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजायँ माग गर्दै उनी...