इंग्ल्यान्डलाई२-०गाेलले हराउँदै बेल्जियम तेस्रो,फ्रान्स र क्रोएसिया आज भिड्दै
काभ्रे३१असार०७५/ विश्वकप फुटबल २०१८ मा बेल्जियमले तेस्रो स्थान सुनिश्चित गरेको छ । तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो । शनिबार राति भएको...