अब घरजग्गा होइन एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?
काठमाडौं ०४ साउन०७५/ काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले...