बी.पी मा आकस्मिक बाहेक सबै सेवा ठप्प ।

मिलन चाम्लिङ,०४साउन०७५/ धरान स्थित बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा सरिक भएपछि बी.पी मा आकष्मिक बाहेकका सेवा ठप्प भएका छन् । डा. गोविन्द केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरी प्रतिस्थापन...

महिलाहरूकाे लागि विशेष साउन : व्रत, हरियाे चुरा र मेहन्दी किन ?

निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको बेग्लै महत्व पनि रहेको...

साउने सोमबारः किन विशेष महत्व छ ?

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले...

बेलाबेला टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा

 टाउको दुखाइ धेरैको समस्या हो । टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने,...

सरकारविरुद्ध चिकित्सकहरुको प्रदर्शन, चिकित्सकविरुद्ध सेवाग्राहीको !

काठमाडौं०४साउन०७५/ चिकित्सकहरूले अस्पताल बन्द गरेपछि चिकित्सकहरुविरुद्ध सेवाग्रहीले प्रदर्शन गरेको छ । अस्पतालको सबै सेवा सुचारु गराउन माग गर्दै बिहीबार वीर अस्पतालमा सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन्। सेवाग्रहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने...

आजको राशिफल २०७५ श्रावण ०४

वि.सं. २०७५ श्रावण ०४ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुलाई २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

चिकित्सकले स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नु अमानवीयःमहासंघका अध्यक्ष डम्बर रावल

नमराज भट्ट,काठमाडौँ ३ साउन०७५/ नागरिकको बाच्न पाउने अधिकार हनन् हुनेगरी स्वास्थ्य संस्थामा हड्ताल घोषणा गरेकोप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विहीबार महासंघका अध्यक्ष डम्बर रावलले एक...

डा गोविन्द केसी शिक्षण अस्पतालमा

काठमाडौँ०३साउन०७५/ डा.गोविन्द केसी आज बिहीबार काठमाडौं आइपुगेका छन्।जुम्लामा आमरण अनशनमा रहेका डा.गोविन्द केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले काठमाडौं ल्याइएको गृह...

मेयर सुब्बाको पार्थिब शरीर शनिबार अन्त्येष्टि गरिने

मिलन चाम्लिङ,०३साउन०७५/ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको अन्त्येष्टि शनिबार गरिने भएको छ । स्व.मेयर तारा सुब्बाको पार्थिव शरिर श्रद्धाञ्जलीको लागी धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा शनिबार राखिने भएको छ...

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

काठमाडौँ, ३ असार०७५/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको...