रमेश प्रसाईं बने अन्तरकलेज बक्तृत्व कला प्रतियोगिता प्रथम ।
मिलन चाम्लिङ,धरान०४साउन०७५/ स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा शुक्रबार भएको सुनसरी जिल्ला अन्तरकलेज स्तरीय वक्तृत्व कला प्रतियोगिता २०७५ मा धरान मोडेल कलेजका रमेश प्रसाईं प्रथम भएको छ ।...