पर्यटन राज्यमन्त्री बूढालाई राजीनामा गराएर वामदेवलाई उठाउने तयारी
काठमाण्डाै०९साउन०७५/ नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।...