उपत्यकासहित अन्य ९ जिल्लामा १५ दिन निषेधाज्ञा
काठमाडौं १४ बैशाख २०७८ । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५...