यस्ताे रहेछ  प्रेम विबाह लामो समय सम्म नटिक्ने  कारण

एजेन्सी । प्रेम एक पवित्र सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने पनि छैन । अझ प्रेम विबाह...

सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

काठमाडौँ, ९ साउन०७५/ नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा...

पिनास के कारणले हुन्छ ! कसरी बच्ने – के खाने,के नखाने ?

पिनास रोगका मुख्य कारण स् रोग प्रतिरोध क्षमतामा कमी, नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं...

ट्याक्सीका प्रिन्टर मेसिन बिग्रिदा यात्रुले बिल पाउन छाडे

काठमाडौँ ०९साउन०७५/ उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् । ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि...

पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्

बैतडी०९साउन०७५/ पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी...

अन्ततः अक्सिजनको मूल्यवृद्धि फिर्ता

काठमाडौं ०९साउन०७५/ बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ ।गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १०...

डिभाइडरमा ठोक्कियो कार, कारमा ठोक्कियो बाइकः एक जनाको मृत्यु

भक्तपुर ०९साउन०७५/ भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा तीन जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ...

पर्यटन राज्यमन्त्री बूढालाई राजीनामा गराएर वामदेवलाई उठाउने तयारी

काठमाण्डाै०९साउन०७५/ नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।...

अमेरिकामा एक नेपाली महिलामाथि गोली प्रहार

काठमाडौं०९साउन०७५/ अमेरिकामा एकजना नेपाली महिलामाथि गोली प्रहार भएको छ । अमेरिकामा रहेका गुणराज लुँइटेलका अनुसार अमेरिकाको ओक्लोहमाको ग्यास स्टेसनमा काम गरिरहेका बेला एकजना लुटेराले अन्धाधुन्ध गोली हानेको थियो । गोली...

आजको राशिफल २०७५ श्रावण ०९

वि.सं. २०७५ श्रावण ०९ गते बुधबार तदनुसार ई. सं. २०१८ जुलाई २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...