भर्खरै अाइपिअाे जारी गरेकाे नाडेप लघुवित्तले ल्याउने भयाे १०० प्रतिशत हकप्रद

काठमाडौं१०साउन०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले अागामी वार्षिक साधारणसभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । भदौ १ गते हुने वार्षिक साधारण सभामा नाडेपले कुल चुक्ता पुँजी १६...

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

काठमाडौँ१०साउन०७५/ कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ...

गरिब र असायको लागी बर्ष भरी नै निशुल्क उपचार

नमराज भट्ट,१०साउन०७५, काठमाडौं / नेपाल नेशनल हस्पिटल कलंकी र लायन्स क्लव अफ काठमाडौं कर्पोरेटको सहकार्यमा गरिव तथा असाहय बिरामीलाई वर्षभरि नै निशुल्क उपचार गरिने भएको छ । शनिवार कलंकीस्थित नेपाल...

केसी जुनसुकै बेला कोमामा जानसक्ने, यी हुन् डा. केसीले अघि सारेका मागहरु

काठमाण्डाै१०साउन०७५/  २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी जुनसुकै बेला अचेत हुन सक्ने चिकित्सकहरुले बताएका छन् । उनको उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी केसीको स्वास्थ्य अवस्थाबारे...

रसुवामा पहिरोमा पुरिएर चार जनाको मृत्यु,मृत्यु हुने सबै सिन्धुपाल्चोकका

रसुवा१०साउन०७५ / गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी...

धुलिखेलमा बस दुर्घटना : २८ घाइते, २ गम्भीर

काभ्रे१०साउन०७५ / काभ्रेको धुलिखेल नगरपालिका ६ स्थित भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको बस दुर्घटना भएकाे छ । बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा ३० मिटर तल खोल्सामा...

विप्लवलार्इ समात्न जंगल पसेको प्रहरी रित्तो हात फर्कियो !

काठमाडाै‌ँ१०साउन०७५/ प्युठानको शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन्। तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ। प्रहरीले विप्लवलाई समात्ने उदेश्यले...

फिफा अवार्ड छनोटमा मेस्सी पहिलो र रोनाल्डो दोस्रो स्थानमा, अरू कुन खेलाडी कति स्थानमा ? (सुचीसहित)

काठमाण्डाै१०साउन०७५/ फिफा अवार्डको अन्तिम १० को सूचीमा परेका खेलाडीहरूमध्ये सबैभन्दा माथि बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी परेका छन्, भने दोस्रो स्थानमा पोर्चुगलका स्टार स्ट्राकर...

आजको राशिफल २०७५ श्रावण १०

वि.सं. २०७५ श्रावण १० गते बिहीबार तदनुसार ई. सं. २०१८ जुलाई २६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

काठमाडौंमा ड्राइभिङ लाइसेन्सको लागि आवेदन खुल्यो,कहाँ गएर आवेदन दिने 

काठमाण्डाै०९साउन०७५/दुई महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको लागि आवेदन खुल्ला भएको छ। बागमति अंचल कार्यालयबाट आजदेखि आवेदन फारम खुल्ला भएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। लामो समयसम्म लाइसेन्स वितरण...