फिल्म पण्डित बाजेको लौरी प्रदर्शन तत्काल रोक्न बादी समुदायको चेतावनी

काठमाण्डाै१०साउन०७५/  साउन ४ गत्तेबाट रिलीजमा आएको फिल्म पण्डित बाजेको लौरीको प्रदर्शन तत्काल रोक्न बादी समुदायले माग गरेको छ ।बादी समुदायको कथामा आधारीत फिल्म पण्डित बाजेको लौरीमा यस समुदायलाई होच्याउने शब्दहरु...

दुर्गा प्रसाईंमाथि कारबाहीको माग गर्दै महिला आयोगमा नेविसंघ नेतृको उजुरी

काठमाडौं१०साउन०७५/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बि एण्ड सी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ । केही...

भर्खरै अाइपिअाे जारी गरेकाे नाडेप लघुवित्तले ल्याउने भयाे १०० प्रतिशत हकप्रद

काठमाडौं१०साउन०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले अागामी वार्षिक साधारणसभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । भदौ १ गते हुने वार्षिक साधारण सभामा नाडेपले कुल चुक्ता पुँजी १६...

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

काठमाडौँ१०साउन०७५/ कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ...

गरिब र असायको लागी बर्ष भरी नै निशुल्क उपचार

नमराज भट्ट,१०साउन०७५, काठमाडौं / नेपाल नेशनल हस्पिटल कलंकी र लायन्स क्लव अफ काठमाडौं कर्पोरेटको सहकार्यमा गरिव तथा असाहय बिरामीलाई वर्षभरि नै निशुल्क उपचार गरिने भएको छ । शनिवार कलंकीस्थित नेपाल...

केसी जुनसुकै बेला कोमामा जानसक्ने, यी हुन् डा. केसीले अघि सारेका मागहरु

काठमाण्डाै१०साउन०७५/  २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी जुनसुकै बेला अचेत हुन सक्ने चिकित्सकहरुले बताएका छन् । उनको उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी केसीको स्वास्थ्य अवस्थाबारे...

रसुवामा पहिरोमा पुरिएर चार जनाको मृत्यु,मृत्यु हुने सबै सिन्धुपाल्चोकका

रसुवा१०साउन०७५ / गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी...

धुलिखेलमा बस दुर्घटना : २८ घाइते, २ गम्भीर

काभ्रे१०साउन०७५ / काभ्रेको धुलिखेल नगरपालिका ६ स्थित भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको बस दुर्घटना भएकाे छ । बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा ३० मिटर तल खोल्सामा...

विप्लवलार्इ समात्न जंगल पसेको प्रहरी रित्तो हात फर्कियो !

काठमाडाै‌ँ१०साउन०७५/ प्युठानको शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन्। तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ। प्रहरीले विप्लवलाई समात्ने उदेश्यले...

फिफा अवार्ड छनोटमा मेस्सी पहिलो र रोनाल्डो दोस्रो स्थानमा, अरू कुन खेलाडी कति स्थानमा ? (सुचीसहित)

काठमाण्डाै१०साउन०७५/ फिफा अवार्डको अन्तिम १० को सूचीमा परेका खेलाडीहरूमध्ये सबैभन्दा माथि बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी परेका छन्, भने दोस्रो स्थानमा पोर्चुगलका स्टार स्ट्राकर...