पञ्चकन्या माई हार्इड्रोकाे IPO नतिजा सार्वजनिक हुंदै, ६८ प्रतिशत अावेदकले मात्र शेयर पाउने
काठमाडाैं ११साउन०७५/ पञ्चकन्या मार्इ हाइड्रोपावर कम्पनीले निष्काशन गरेकाे १० लाख १ हजार कित्ता साधारण सेयरकाे बाँडफाँड अाज केही बेरपछी हुंदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार...