डा. केसीको २७ दिन लामो अनसन तोडियो,१० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने भन्ने विषयमा सहमति

काठमाण्डाै११साउन०७५/  सरकार र डा. गोविन्द केसीबीच ९ बुँदे सहमति भएपछि चिकित्सा क्षेत्र सुधारको माग राखेर २७ दिन लामो अनसन बसेका डा. केसीको अनसन तोडिएको छ । उनका माग पूरा गर्न...

आजको राशिफल२०७५ श्रावण ११

वि.सं. २०७५ श्रावण ११ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुलाई २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, के गर्नु हुँदैन् ?

काठमाण्डाै१०साउन०७५/ आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी...

बीस वर्षीया अविवाहित युवतीद्वारा कारागारमै बच्चा जन्माइन

भद्रपुर१०साउन०७५ / जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची...

इन्टरनेटमा बढाइएको १३ प्रतिशत दूरसञ्चार दस्तुर फिर्ता

काठमाडौँ, १० साउन०७५/ इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिले साउन १ गतेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने...

डा.गोविन्द केसीले ताेड्ने भए अनशन

काठमाडौँ, १० साउन०७५/ अनसनरत प्राध्यापक डा गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै २७ दिन लामो १५ औँ केसीको अनशन विहीबार नै टुंगिने भएको छ ।...

मृतक मेयरको फेसबुकमा यस्ताे स्टाटस राखिएपछि

धरान१०साउन०७५/विराटनगर – धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासि स्टाटस राखिएपछि सबै छक्क परेका छन् । बिहीवार दिउँसो करीब साढे १ बजेको समयमा आएको स्टाटसपछि उनको आईडीबाट कसरी यस्तो...

हामी किन गरिब भयौं, त्यसको खोजी गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं१०साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो नेपालः हामी नेपाली, हामी जनताका सेवक’ को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् । नेपाल प्रशासनिक...

फिल्म पण्डित बाजेको लौरी प्रदर्शन तत्काल रोक्न बादी समुदायको चेतावनी

काठमाण्डाै१०साउन०७५/  साउन ४ गत्तेबाट रिलीजमा आएको फिल्म पण्डित बाजेको लौरीको प्रदर्शन तत्काल रोक्न बादी समुदायले माग गरेको छ ।बादी समुदायको कथामा आधारीत फिल्म पण्डित बाजेको लौरीमा यस समुदायलाई होच्याउने शब्दहरु...

दुर्गा प्रसाईंमाथि कारबाहीको माग गर्दै महिला आयोगमा नेविसंघ नेतृको उजुरी

काठमाडौं१०साउन०७५/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बि एण्ड सी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ । केही...