हिन्दु धर्म विश्वभरि नै फैलिएकाे थियाे…..हेर्नुहाेस् यी १० प्रमाणहरू

हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासमा लगभग २० हजार वर्ष पूर्व नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र नयाँ शिराबाट सभ्यताकाे विकास पनि प्रारम्भ भयाे। प्रारम्भमा ब्रह्मा...

तपार्इँकाे जीवनसँग जाेडिएका वेदका चर्चित १५ श्लाेकहरू

पल्लवी शर्मा – वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ। त्यसैले अाउनुहाेस् अाज हामी तपार्इंलार्इ मानव जीवनसँग प्रत्यक्ष...

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

बुटवल ११साउन०७५/ बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ । नक्सा पास नगरेका र पास भएको नक्सालाई स्वीकृत नगराई...

त्रिशूली बस दुर्घटनाः ६ को मृत्यु १६ घाइते, उद्दारक्रम जारी

काठमाण्डाै११साउन०७५/काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका...

पाँच करोड लागतमा निर्माणगरीएकाे पक्की पुल भत्कियो

 काठमाण्डाै१०साउन०७५/ डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको वडा नं ५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन मोटरेबल पक्की पुल भत्किएको छ। चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल...

जबर्जस्ती करणीको घटना गुपचुप मिलाउन जनप्रतिनिधिले दबाब दिएको पीडितको आरोप

सुनसरी ११साउन०७५/ सुनसरीको दुहबी नगरपालिका- १ मा चार दिनअघि भएको जबर्जस्ती करणीको घटना गुपचुपमा राखिएको पाइएको छ। स्थानीय वडा अध्यक्षलगायत केही टाठाबाठाले घटना स्थानीयस्तरमै मिलाउने भन्दै गुपचुप राख्न दबाब दिएको...

आज गुरु पूर्णिमा, गुरुप्रति आदर प्रकट गरी मनाईंदै

काठमाण्डाै११साउन०७५/गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम अर्थात्, गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु...

सेक्सका बेला आफ्नो पार्टनरलाई कसरी सहज गराउने ?

यौन(सेक्स) पनि जीवनको महत्वपूर्ण भाग हो । यसको उचित व्यवस्थापन र उपचारको अभावमा मानिसहरु ठूला ठूला समस्यामा पर्ने गरेका उदाहरण पनि छन् ।यौन(सेक्स)लाई दक्षिण एसियामा हदैसम्म गोपनियता राख्दा बलात्कार जस्ता...

यौन आनन्द प्राप्त गर्ने पाँच चरण (डाक्टरकाे सल्लाह)

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो...

पञ्चकन्या माई हार्इड्रोकाे IPO नतिजा सार्वजनिक हुंदै, ६८ प्रतिशत अावेदकले मात्र शेयर पाउने

काठमाडाैं ११साउन०७५/ पञ्चकन्या मार्इ हाइड्रोपावर कम्पनीले निष्काशन गरेकाे १० लाख १ हजार कित्ता साधारण सेयरकाे बाँडफाँड अाज केही बेरपछी हुंदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार...