थाइल्याण्डकाे बैंकककाे सीलमा अहिले पनि एेरावतमा विराजमान इन्द्र

कुनै समयकाे प्रभावशाली हिन्दु राष्ट्र थाइल्याण्डकाे बैंकक सहरकाे सीलमा अहिले पनि एेरावत हात्तीमा विराजमान देवराज इन्द्रकाे प्रतिरूप देख्न सकिन्छ । नेपाल वा भारतका कुनै सहरकाे सीलमा यस्ताे देखिन्थ्याे भने अनाैठाे...

विमान र हिन्दु धर्मग्रन्थ

प्राचीन विमान शास्त्र !! प्राचीन विमानका दुर्इ श्रेणीहरू यस प्रकार थिएः- मानव निर्मित विमान जुन आधुनिक विमानजस्तै पंखाकाे सहायताले उडान गर्थे।महर्षि भारद्वाजका शब्दमा पक्षिहरूजस्तै उड्ने कारणले वायुयानलार्इ विमान भनिएकाे हाे।वेगसाम्याद...

अमेरिकामा भेटियाे १३ माइल लामाे हजाराैं वर्ष पुरानाे श्रीयन्त्र

मानव निर्मित हाे वा कुनै उडन तस्तरी के हाे त याे ? अथवा काेही कसैकाे षडयन्त्र के हाे याे ? अमेरिकाकाे अर्गेवाे मरूभूमिमा भेटिएकाे याे कलाकृति सनातन हिन्दु धर्मावलम्बीहरूकाे पवित्र...

बुल्गेरियामा भेटियाे ८००० वर्ष पुरानाे भ्यागुताे अाकारकाे स्वस्तिक चिह्न

सनातन धर्म संस्कृतिमा स्वस्तिक चिह्नलार्इ प्राचीन कालदेखि नै मंगल प्रतीक मानिदैं अाएकाे पाइन्छ । त्यसैले कुनै पनि शुभ कार्य शुभारम्भ गर्नु अघि स्वस्तिक चिह्न अंकित गरी त्यसकाे विधिपूर्वक पूजा गर्ने...

हेराै यौन जीवनलाई रमाइलो बनाउने तरीका

यौन सम्बन्धमा मधुरता छ भने दुवैको सम्बन्धमा नयाँ उर्जाको पनि सञ्चार हुन्छ तर, यदि यौनसम्बन्ध नै बोझिलो भैसकेको छ भने सम्बन्ध पनि बोझिलो हुन सक्छ । यौनसम्बन्धको बोझिलतालाई हटाएर कसरी...

देवताहरूकी माता अदिति को हुन् ? अाउनुहाेस् जानीराखाैँ

प्राचीन भारतवर्षमा अदितिकाे पूजा गर्ने प्रचलन थियाे, तर अहिले छैन। देवताहरूकी माताकाे नाम अदिति हाे। अदितिका पुत्रहरलार्इ आदित्य भनिएकाे छ। ३३ देवताहरूमा अदितिका १२ पुत्रहरू समावेश छन् जसकाे नाम यस...

गुरु, आचार्य, पुरोहित, पण्डित र पुजारीमा के फरक छ ? जानी राखाैँ

प्रायः मानिसहरू पुजारीलार्इ पण्डितजी र पुराेहितलार्इ अाचार्य पनि भन्छन् अनि सुन्नेहरू पनि उनीहरूलार्इ सही ज्ञान दिन सक्दैनन्। यी विशेष पदहरूका नाम हुन् जसकाे कुनै जाति विशेषसँग कुनै लेनदेन छैन। आउनुहाेस्...

हिन्दू धर्मका १० विश्वास वा अन्धविश्वासहरू ….बलिप्रथा, छुवाछुत, सतिप्रथा अादि

हजाराैँ वर्षदेखि चलेर आइरहेकाे परम्पराहरूका कारण हिन्दू धर्ममा विश्वास-अन्धविश्वासमा बदलिन गएका हुन् गए वा तिनीहरूमा कुनै विज्ञान लुकेकाे छ ? यी विश्वास शास्त्रसम्मत छन् कि परम्परा र मान्यताहरूका रूपमा मानिसहरूले...

बिजुलीकाे आविष्कार हिन्दुत्वकाे देन हाे…. हेर्नुहाेस् अगस्त्य संहिता 

निश्चित रूपमा नै बिजुलीकाे आविष्कार बेन्जामिन फ्रेंयाक्लिनले गरेका हुन् तर बेंजामिन उनले अाफ्नाे एक किताबमा के लेखेका छन् भने एक रात म संस्कृतकाे कुनै एक वाक्य पढ्दा-पढ्दै सुतें। त्यस रात...

माइग्रेन भनेको हो र यो हुँदा केगर्नु पर्छ ?

तनाव, अनियमित दिनचर्या तथा खानपानको गलत बानीका कारण पछिल्ला केही वर्षदेखि माइग्रेन आम समस्या बन्दै गएको छ । यसको पीडा टाउकाको एउटा भागबाट सुरु भएर बिस्तारै–बिस्तारै फैलन्छ । कतिपयले यसलाई...