अन्य प्रदेशको तुलनामा दोब्बर करः ४ सय सीसीको मोटरसाइकलमा ३० हजार कर
काठमाण्डाै१४साउन०७५/ केन्द्र सरकाले कर बढाएकोले चर्को महँगीको मारमा जनता छन् । केन्द्रसँगै स्थानीय तहदेखि प्रदेश सरकारले समेत कर निर्धारण गरिरहेका छन् । उपभोग्य वस्तुेखि विलासीताका वस्तुमा कर वृद्धि गरिएको छ...