बालिका बलात्कारीलार्इ फाँसी दिने विधेयक पारित
काठमाण्डाै१५साउन०७५/बलात्कारका कारण विश्वभर बदनाम बनिरहेको भारतले एउटा बलात्कारसम्बन्धी कडा कानुन संसदबाट पारित गरेको छ। अपराधिक कानुन संशोधन विधेयक २०१८ सोमबार तल्लो सदन लोकसभाबाट पारित भएको हो। यो विधेयकमा १२ वर्षभन्दा...