दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

म्याग्दी १५साउन०७५/ कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ ।करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ ।...

बालिका बलात्कारीलार्इ फाँसी दिने विधेयक पारित

काठमाण्डाै१५साउन०७५/बलात्कारका कारण विश्वभर बदनाम बनिरहेको भारतले एउटा बलात्कारसम्बन्धी कडा कानुन संसदबाट पारित गरेको छ। अपराधिक कानुन संशोधन विधेयक २०१८ सोमबार तल्लो सदन लोकसभाबाट पारित भएको हो। यो विधेयकमा १२ वर्षभन्दा...

२० ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर !

काठमाण्डाै१५साउन०७५/ अहिलेको जमानामा मानिसहरुलाई कोभन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार...

सरकार विरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

काठमाडौं१५साउन०७५ /प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ ।लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकार अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आज ७७ वटै...

यसकारण पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जाँदै

काठमाण्डाै१५साउन०७५/ पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र...

भारतले आसामका ४० लाखलाई नागरिकको सूचीबाट हटाएपछि जनता जोखिममा

काठमाण्डाै१५साउन०७५/ सोमबार भारतले उत्तरपश्चिमी प्रदेश आसामका ४० लाख मानिसहरु नागरिकता पाउनबाट बञ्चित भएको निर्णय सुनाएको छ । जसले आसामको सिमानामा बस्ने लाखौँ जनताको भविष्य जोखिममा पारिदिएको समाचार एजेन्सी रोयटर्सले जनाएको...

आजको राशिफल २०७५ श्रावण १५

वि.सं. २०७५ श्रावण १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुलाई ३१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

बिमल घर्तीसहित साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीमाथि मापसेको आरोप, स्पष्टीकरण मागियो

काठमाडौं१४ साउन ०७५/ एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द...

रक्सीले मातेर जहाज उडाउन खोज्ने एक पाइलटलाई त्रिभुवन विमानस्थलले लियाे नियन्त्रणमा

काठमाडौँ१४साउन०७५/ त्रिभुवन विमानस्थल प्रशासनले मदिरा पिएर मातेको अबस्थामा पाईलटले जहाज उडाउन गर्न खोजेपछि साे उडान रोकेको छ । आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको हो...

चीनको सहयोग महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ १४साउन०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा...