ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी

काठमाडौं१५, साउन ०७५/ गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन...

टेलिकमले नमस्ते रिचार्ज ब्रान्ड ल्याउने

काठमाडौँ १५साउन०७५/ नेपाल टेलिकमले आफ्नाे सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल...

बिहान उठ्ने बित्तिकै यस्तो गर्नुहोस् ? स्वास्थ्यका लागि फाइदै फाइदा

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५...

ट्याक्सीले बढी भाडा मागे १०३ मा फोन गर्नुस्

काठमाण्डाै१५साउन०७५/ट्याक्सी भन्नेबित्तिकै ‘मिटरमा चल्ने सार्वजनिक सवारी’बुझ्नुपर्छ । हामीकहाँ भने त्यस्तो सवारी बुझिन्छ, जहाँ गन्तव्य हेरेर भाडाको मोलमोलाइ हुन्छ । जहाँ चालकलाई मनलाग्दी भाडा असुल्न छुट छ । जहाँ चालकले मन...

स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीबाट निवेदन फिर्ता

काठमाडौँ १५साउन०७५/ स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले...

एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली पुगे नेदरल्यान्ड्समा

काठमाडौं१५, साउन०७५ /इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ ।इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली नेदरल्यान्ड्सको आम्सटर्डम पुगेको...

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५साउन०७५/ सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय...

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिग अन्तरगत आज दुई विभागीय टोली उपाधिकाे लागि भिडदै

काठमाडौँ १५साउन०७५/ उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल...

दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

म्याग्दी १५साउन०७५/ कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ ।करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ ।...

बालिका बलात्कारीलार्इ फाँसी दिने विधेयक पारित

काठमाण्डाै१५साउन०७५/बलात्कारका कारण विश्वभर बदनाम बनिरहेको भारतले एउटा बलात्कारसम्बन्धी कडा कानुन संसदबाट पारित गरेको छ। अपराधिक कानुन संशोधन विधेयक २०१८ सोमबार तल्लो सदन लोकसभाबाट पारित भएको हो। यो विधेयकमा १२ वर्षभन्दा...