नेपाल वायु सेवा निगमकाे वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान आज
काठमाण्डाै१६साउन०७५/ नेपाल वायु सेवा निगमले बुधबारदेखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दैछ । सोमबार नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न...