राशिफल : २०७८ वैशाख २३

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २३ गते बिहीवार तदनुसार ई. सं. २०२१ मई ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी,...

कोविड-१९ पोजिटिब तर सामान्य संक्रमण भई घरमै बसेर कसरि ब्यबथापन/उपचार गर्ने ?- डा नारायण बहादुर बस्नेत,

[caption id="attachment_46092" align="aligncenter" width="409"] डा नारायण बहादुर बस्नेत,[/caption] कोविड-१९ पोजिटिब तर सामान्य संक्रमण भई घरमै बसेर कसरि ब्यबथापन/उपचार गर्ने ? यी उपायहरुमा ध्यान दिऔं - (१) सम्भब भएसम्म छुट्टै र...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं १९बैशाख०७८ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले...

राशिफल : २०७८ वैशाख १९

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख १९ गते आइतवार तदनुसार ई. सं. २०२१ मई ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी,...

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार शुरु

काठमाण्डाै१७बैशाख०७८/   पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना...

सीमामा अवैध आवागमन रोक्न सुरक्षा सक्रियता

काठमाण्डाै१७बैशाख०७८/बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट...

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

बाँके१७बैशाख०७८  /बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला...

निषेधाज्ञामा थप कडाइ

काठमाण्डाै १७बैशाख०७८/ निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन...

राशिफल : २०७८ वैशाख १७

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख १७ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अप्रिल ३० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी,...

धावक कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्दै

[caption id="attachment_46069" align="alignright" width="666"] गदा निर्माणको शिलान्यास क्रममा पूजा गरिदै[/caption] काठमाडौं, बैशाख १४ गते ।दौडिएर ७७ जिल्ला पुगिसकेका धावक रामसुन्दर कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्ने भएका छन् ।...