ढाडको समस्या लिएर अस्पताल पुगीन महिला, शल्यक्रियापछि चिकित्सक नै चकित
ढाडको समस्या लिएर अस्पताल पुगेकी महिलाको शल्यक्रियापछि चिकित्सक नै चकित बनेका छन्।एक्सरे रिर्पोटमा चीनको जियांग्सु प्रान्तकी ती महिलाको मृगौलामा पत्थरी देखियो। ५६ वर्षीय ती महिला ढाडको समस्या लिएर चीनकै चांगझोउस्थित...